Omg : कैलालीमा चार हातखुट्टा भएको बच्चा जन्मियो

केलालीको जानकी गाउँपालिका–३ लायकपुरकी शान्ति चौधरीले ४ हातखुट्टा भएको बच्चा जन्माएकी छिन् । आज विहान टीकापुर अस्पतालमा उनले यस्तो बच्चा जन्माइन् ।

सुत्केरी व्यथा लागेपछि गएराती १० बजेतिर शान्तिलाई अस्पताल ल्याइएको थियो । मंगलबार विहान ६ बजेतिर नर्मल डेलिभरीमा साढे ६ महिनाको यो बच्चाको जन्म भएको अस्पताले जनाएको छ । अस्पतालका सुपरिटेन्डेन्ट डा नरेन्द्र खनालले करिब एक महिना अघि भिडियो एक्सरे गर्दा बच्चा

‘एब्नर्मल’ भएको बच्चाको आमालाई जानकारी गराइएको बताए । उनले भने,‘बच्चाको ४ वटा हातखुट्टा र एउटा टाउको छ । बच्चा जन्मिदा मुटुको धडकन थियो ।

बाच्ने सम्भावना कम हो ।’ डा खनालका अनुसार यस्तो हुनुमा बंशानुगत पनि हुनसक्छ । पोषणको कमीले पनि हुन सक्छ । अथवा गर्भावस्थामा कुनै औषधि सेवनले पनि हुनसक्छ । शान्तिको यो पहिलो सन्तान भएको जनाइएको छ ।

BREAKING : काठमान्डौमा देखियो ज्वालामुखीको सङ्केत (हेर्नुहोस भिडियो)

भर्खरै काठमाडौँको महबौद्धमा जमिनबाट यसरी दनदनी आगो बलेपछि‘ भिडियो सहितपालमा केहि खानी तथा खनिज पदार्थका श्रोतहरू नभएको होइन ।

राजधानीकै महाबौद्ध अवस्थित व्यस्त सडकको पानी जमेको खण्डबाट यसरी दनदनी आगो निस्किएपछि सर्वसाधरणले अचम्म मान्दै हेर्दै थिए एकाएक देखिएको यस्तो आगोको लप्कालार्इ लिएर सबैले आ(आफ्नै कुराहरू मेन्सन गरेका छन् । कति त अचम्म मान्ने मात्रै होइन के हुन लागेको अब मरिने त होइन भन्न समेत पछि परेनन् । उपस्थित कतिपाए व्यक्तिहरुले जुवालामुखी को एक रुप भएको पनि दाबी गरे।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *