१० कक्षा पढ्ने भाइकाे यस्ताे चेतावनी, रवि लामिछानेकाे बिरूद्धमा बाेल्नेलाइ(भिडियाे)

Rabi laamichhaane

पछिल्लाे केहि समय यता सामाजिक संजालमा मुख्य बिषय बनेकाे रवि लामिछाने प्रकरणले तरंग पैदा गरेकाे छ । सिभा कुरा जनतासंग नामक टेलिभिजन कार्यक्रमबाट चर्चामा अाएका रवि लामिछानेलाइ अमेरिकी नागरीक भएकाे र नेपालमा अाएर पत्रकारीता गरेकाे बिषयमा उनलाइ जेल हुनसक्ने कुराले देश बिदेशमा रहेका नेपालीहरूमा एकप्रकारकाे चाँसाे पैदा भएकाे थियाे ।

एक तर्फ रवि लामिछानेले कानुन मिचेकाे र एक तर्फ रवि लामिछानेलाइ फसाउन खाेजीएकाे तर्क सामाजिक संजाल भरी भाइरल भैरहेकाे छ । यसै क्रममा १० कक्षामा अध्यनरत एक बिधार्थीले रवि लामिछानेकाे पक्षमा अाफ्नाे तर्क राखेका छन । जुन भाइरल भइरहेकाे छ ।

हेराै भिडियाे

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *