होसियार :पुरानो मार्स्कको येस्तो बेपार , छाला कुहिने रोगको बिगबिगती

kathmandu

पछिल्लो समय नेपालि बजारमा प्रयोग गरिसकेका मार्स्क हरु पुन सफा गरि फेरि बजार मा बिक्री हुन आयेको कुरा खुलेको छ। बढदो बेरोज्गारीको कारन ले आजभोली मानिस हरु जस्तो सुकै व्यापार नी गर्न पछि पर्दैनन।
हो, येस्कै उदाहरन बनेको छ सेकेन्ड ह्यान्ड मार्स्क को व्यापार।
अस्पताल मा प्रयोग भयेको पुराना सम्पुर्न मार्स्क हरु फेरि प्याक भयेर बजार मा बिक्री हुन आउने गरेकोले मानिस हरु मा भिविन्न चर्म रोगहरु देखा परेको छ।

कृपया राम्रो सङ बुझेर मार्स्क को प्रयोग गर्नुहोला।
जनहित को लागि शेयर गर्नुहोला।
धन्यबाद।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *