सम्झौता अनुसार बोली नफेरिए रेल आउने निस्चित, तर मोदि र ओलि दुबैको बोलिको ठेगान ??

१५ भदौ – नेपाल भारतबीच शुक्रबार रक्सौल विद्युतीय रेलमार्गको इन्जिनियरिङ सम्झौता हुने भएको छ । बिमस्टेक शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको मौका पारेर रेल सम्बन्धी सम्झौता हुन लागेको हो।

प्रधानमन्त्री बनेपछि भारत भ्रमणमा जाँदा दुई देशबीच रक्सौल–काठमाण्डु विद्युतीय रेलमार्ग सम्बन्धी सहमति भएको थियो ।

त्यही सहमति अनुसार तयार पारिएको विद्युतीय रेलमार्गको इन्जिनियरिङ सम्झौता हुन लागेको हो ।साथै आजै बिमस्टेकको संयुक्त घोषणापत्र पनि जारी हुने भएको छ ।

घोषणापत्रमा बिमस्टेकका सातै राष्ट्रका प्रमुखले हस्ताक्षर गर्नेछन् ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *