सबै काङ्रेसिको रोजाइ गगन थापा हुदा पनि किन उनी नेतृत्वमा आउन सकेनन??

रन्जन

नेपाली काङ्रेसमा सबैको प्यारा अनि सबैले राम्रो सोच्ने नेता गगन थापा आखिर किन नेतृत्वमा आउन चाहिँ सकेका छैनन?

सबैलाइ लाग्छ कि , नेपाली काङ्रेसको तारा भनेका गगन हुन । उनमा पार्टी अनि देश बनाउने भिजन छ । उनी सबैका आशा पनि हुन । तर आजसम्म उनी नेपाली काङ्ग्रेसको नेतृत्व भुमिकामा किन आउन नसकेका होलान ? आफ्नो बिचार कमेन्टमा लेख्नुहोला

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *