सबैलाई रुहाउने खबर खबर ! सबैको आत्माले शान्ति पाओस

पर्वत : शहीद लखन गाउँपालिका–६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु पर्वतको जलजला गाउँपालिका– ८ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् ।

पहिरोमा पुरिएर विकास परियारको मृत्यु भएको छ भने छ जना घाइते घएका छन् ।

घाइतेको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।अविरल वर्षाका कारण यहाँका १५ घर जोखिममा रहेका छन् । जोखिममा रहेका सर्वसाधरणहरु

नजिकको विद्यालयमा आश्रय लिएर बसेका छन् । मृतकको शव पोषटमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ । गोरखा : शहीद लखन गाउँपालिका–६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करीब ६ बजे तिर अँधेरी गाउँमा स्थानीय नवराज कुँवरको घर पुरिँदा ३ जनाको मृत्यु भएको शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिएका छन्।मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना कुँवर, भान्जी २० वर्षीया सरु कुँवर र सरुका ९ महिनाका छोरा रहेको अधिकृत आलेले बताए ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *