सके सहयोग, नसके शेयर मात्र गरे पनि सहयोग नै हुन्छ :सात बर्षकाे बालक दया मगर लाई सहयोग गरौ

सहयोगको लागि अपिल !!
………………………………….सके सहयोग नसके शेयर भए पनि गरौ ।

सबैमा सहयाेगकाे अपिल सात बर्षकाे बालक दया मगर अहिले डेङ्गाे र अन्य दुईवटा खतरनाक राेग लागेर मृत्यु र जीवनको बीचमा बि एंड हि हस्पिटल (B and C hospital ) विर्तामोड, झापामा@ छन् उनको अार्थिक अवस्था निकै कमजोर भएकोले हामी सबैले उनको परिवारलाई सक्ने जति अार्थिक सहयाेग गरि उनलाई पुर्नजन्म दिउँ ।

अभिभावक सम्पर्क नम्बर: 9862755614 बुवा नरब.मगर

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *