सकियो ब्राजिलको विश्वकप यात्रा, बेल्जियमले हरायो

सकियो ब्राजिलको विश्वकप यात्रा, बेल्जियमले हरायो

ब्राजिलको लागी विश्वकपको यात्रा रोकिएको छ । आज भएको रोमान्चक खेलमा ब्राजिल बेल्जियम सङ्ग हारेको छ। खेलको पहिलो हाफमा ब्राजिललाइ बेल्जियमले दुई गोल हानेको छ जसमा एक गोल आत्माघाती भएको थियो भने अर्को गोल निकै कडा प्रदर्सनमा भएको थियो ।

पछिल्लो समय एकदम धेरै फ्यान बटुलेको ब्राजिललाइ यो हार ठूलो नोक्सानी भएको छ । ब्राजिल अहिले सम्म सन्सारमा धेरै पटल विश्वकप जित्ने मुलुकमा पर्दछ ।

आजको हारले नेपालका ब्राजिल फ्यानका चुम चुम पनि समाप्त भएको छ। अब ब्राजिललाइ २०२२ को विश्वकपमा भेटौला।

बेल्जियमको कडा प्रस्तुतीले बेल्जियमले विश्वकप नै जित्न सक्ने अबस्थामा पुर्याउन पनि सक्छ। हेरौ के हुन्छ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *