श्रीकृष्ण श्रेष्ठ एक कोहिनूर थिए, उनका केही तस्बिरहरु अझै बुलन्द छन

नेपाली फिल्मी जगतले एउटा तारा गुमाएको आज बर्सौ बित्न लागेछ । नायक श्री कृष्ण श्रेष्ठले अन्तिम चलचित्र कोहिनूर बनाएर यो दुनिया लाई छाडेर गएका थिए ।

नेपाली फिल्मि जगतना आफ्नो छुट्टै पहिचान बनाएका उनी सानै उमेरमा क्यान्सरका कारण सन्सार छोड्न पुगेका थिए ।

श्री कृस्ण श्रेस्ठका चर्चित धेरै चलचित्र छन । सुखदुख, हामी तीन भाइ जस्ता सुपरहिट फिल्ममा उनले अभिनय गरेका छन।

Add Comment