रास्ट्रपति विद्या देवी भन्डारिलाइ निर्मलाको मृत आत्माले सराप्दै छ , महिला भएर मगिलाको लागी एक शब्द नबोल्ने वाह

निर्मलाको मृत आत्माले हाम्री रास्ट्रपति लाई यतिबेला सराप्दै छ

निर्मलाको मृत आत्माले हाम्री रास्ट्रपति लाई यतिबेला सराप्दै छ होला। देशको कार्यकारी पदमा महिला हुनुहुन्छ तर देशमा येत्रो बलत्कार र हत्या हुदा पनि चुइक्क बोल्नु हुन्न । ढुङ्गाको मुख होकि कसो?

आज निर्मलाको बलत्कारिलाइ उचित छानबिन होस र कारवाही होस भनेर जनताले माग गर्दा सरकार गोलि बर्साउछ सोझा जनतालाई र जनता मार्छ।

बलत्कारी लाई सजाए दे भन्दा काङ्रेस मात्र आन्दोलनमा उत्रियो भन्छ । दिमाग नभएको ओलि।सरकार अलिकती नैतिकता राख आफुमा ।

येदि आन्दोलन कारी जति सबै काङ्रेस भए , हत्यारा र बलत्कारी जति कम्युनिस्ट हुन त ??

यो पोस्टलाइ सबै नेपालिले फेसबुकमा हजारौ शेयर गरेर रास्ट्रपति लाई दबाब दिउ,बलत्कारी बिरुद्द कडा कानुन किन बन्दैन

एकै महिना मा २३ बलत्कार भएको छ । अब त रास्ट्रपति ज्यु ले पनि कडा कानुन बनाउन बोल्न पर्ने हैन र? अब त बोल्नुस रास्ट्रपति ज्यु

महिला रास्ट्रपति भएर महिलालाइ येति धेरै बलात्कार हुदा किन बोल्नुहुन्न रास्ट्रपति ज्यु?

देशमा घटेका पछिल्ल बलात्कारका घटबा निन्दनिय छन।

जुन देश मा महिला रास्ट्रपति छन त्यहा दिनहु बलत्कार हुदा पनि किन मौन छिन रास्ट्रपति ?

के महिलाको हक र अधिकारका लागि बोल्नु पाप हो र ???

नेपाल जस्तो सानो मुलुकमा पनि येति धेरै बलात्कारका घटना दिनहु आउनु भनेको धेरै नै लज्जास्पद कुरा हो । हामी न त भौगोलिक क्षत्रफलमा ठूलो छौ न त जनसन्ख्याको आधारमा ठूलो छौ , तैपनी देशमा येति धेरै बलात्कार हुनु भनेको धेरै नराम्रो कुरा हो ।

हामिले प्राय हरेक हप्ता समाचार र मिडियामा बलात्कार अनि हत्याका घटना सुन्दै आएका छौ। सधै जस्तो येस्ता घटना नसुनेको दिन हुदैन ।

अझ् मुख्य कुरा त, जति हामिले सुन्ने गरेका छौ त्यो त केवल १०% मात्र हो। बाकी ९० प्रतिशत बलात्कारका घटना गुपचुपमै मिलाइन्छन ।

के यो सुन्नु लजास्पत छैन र??

नेपाली काङ्रेसले बलात्कार गर्नेलाइ अब फासिको सजाए हुनुपर्ने माग राखेको छ तर सरकार चलाउने कम्युनिस्ट पार्टी ले भने वास्ता गरेको छैन। आखिर किन?

जुन देशमा महिला रास्ट्रपती छिन तेहि देशमा महिलाको सुरक्षा छैन भने रास्ट्रपति शानमा कुर्सिमा बस्नुको केही औचित्य नै रहेन नि ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *