मोदिले भारतको उत्तरी सिमाना नेपालको सगरमाथा भनेको त होइन? – भिम रावल , पढ्नुहोस एकफेरी…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले अप्रत्यक्ष रुपमा भारतको उत्तरी सिमाना सगरमाथा हो भन्न खोजेको नेता भिम रावलले बतायेका छन। नेता रावलले भनेका छन ,” नेपालको प्रधानमन्त्री केपि ओलि लाइ साछी राखेर मोदिले सगरमाथा सागरसङ्ग जोडियो भन्नुको अर्थ भारतको उत्तरी सिमाना नै सगरमाथा हो भनेको त हैन”

नेता भिम रावलले बतायेको कुरा कत्तिको जाहेज छ त्यो भने हेर्न बाकी छ तर इतिहास साछि छ कि नेपाललाइ भारतले कहिले पनि राम्रो गर्ने वाला छैन । आफ्नो फाइदा हुन्छ भने मात्र भारत लागी पर्छ।

पछिल्लो नाकाबन्धिले सबै कुरा सिकायेको छ नेपाल अनि नेपालीलाइ ।

एउटा भुपरिबेस्टिक राज्य लाइ 4 महिना सम्म नाकबन्धी गरेर भारतले आफ्नो औकात देखाएको छ । अब हामी आफैमा निर्भर हुनुपर्छ । आफ्नै उत्पादन प्रयोग गर्ने बानी गरौ । आफैमा निर्भर बनौ ।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *