मलेसियाबाट आयो दुखद खबर: नेपाल आउन मात्र १८ दिन बाँकी हुदा एक नेपालीको मृत्यु.पुरा पढ्नुहोस

मलेसियाबाट आयो दुखद खबर: नेपाल आउन मात्र १८ दिन बाँकी हुदा एक नेपालीको मृत्यु.पुरा पढ्नुहोस

नवलपरासी का जितेन्द्र दावल को मृत्यु को खबरले अति दुःखी बनायो।मलेसिया एलाईड सेक्युरिटी कम्पनी मा कार्यरत जितेन्द्र दावल को उपचारको क्रममा बेलुका मृत्यु भएको जानकारि डक्टरबाट साथिहरुले प्राप्त गर्नुभएको छ।उहाँ नेपाल अाउन मात्र १८ दिन बाकी थियो । उहाको परिवारमा १ छोरा १छोरी बुबा अामा श्रीमती र भाइ हुनुहुन्छ ।

कम्पनीका सबै नेपाली दाजुभाइले सहयोग गरि छिटोभन्दा छिटो लास नेपाल पठाइदिन सहयोग गर्नुहोला। हामी पनि नेपाल मा निज को परिवारलाई सक्ने सहयोग गर्नेछु।मृत जितेन्द्र दहाल को स्वर्गमा बाँस होस्,हार्दिक श्रद्धाञ्जली।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *