भारतिय दादागिरी र हस्तक्षेप मुर्दाबात : आज घटेको घटना , सबै मिलेर सरकार समक्ष पुराउ

april 27, काठमाडौं

पोस्ट पढ्नु भन्दा अगाडी सबैले यो पोस्टलाई शेयर गरेर यो कुरा सरकार समक्ष पुराउन सहयोग गर्नुहोला । एक जिम्मेवारी नागरिकको हैसियतले पनि येति त सवैले गर्नुपर्छ ।

आज कन्चन्पुरको पुनर्बास नगरपालिकामा नेपाल प्रहरी र स्थनियले बन्यजन्तुको संरक्षणको लागि तार बान्दै गर्दा भारतिय प्रहरी ssb ले दादागिरी देखायेका छन । हाम्रो सरकार अनि कानुन तेति सम्म पनि लाचार छैन कि अरुले जे गरे पनि हामी हेरेर मात्र बस्नु परोस । सबै फेसबुक प्रयोगकर्ताले यो पोस्टलाई शेयर गरेर नेपाल सरकार समक्ष पुराउ ।

के हामी यिनिहरुको दादागिरी सहेर बस्ने हो? सधै भारतिय हस्तक्षेपमा बस्ने हो? येत्रो सिमाना मिचेका छन । देशलाइ चार चार महिना नाकावन्दी लगायेका छन अनि नेपालको उन्नती प्रगती कहिले पनि नहोस भन्ने सोच्ने येस्ता भारतियहरुको दादागिरी आखिर कहिले सम्म ??

आजसम्म ईतिहास साक्षी छ कि नेपालिहरु कसै सङ झुकेको छैनौ र झुक्दा पनि झुक्दैनौ । हामी आजसम्म कसैको गुलामी गरेको छैनौ । यो ईतिहास हाम्रो हो । तर बेला बेलामा देशमा भारतिय हस्तक्षेपले सारा नेपालिलाइ यो सोच्न बाध्य बनाउछ कि हामी कस्तो चुतिया छिमेकी रास्ट्रसङ जोडियेका छौ भनेर ।

कहिले नाकाबन्दी , कहिले कोशी पुल, नेपालको खोलानाला सबैमा चोर आखाले हेर्ने भारत नेपालको कहिले पनि हित र बिकास चाहदैन । नेपाललाइ उस्ले सधै कमजोर मुलुक भैराखेको हेर्न चाहान्छ । तर हामी नेपाली येसरी चुप बस्न हुदैन । येस्तो भारतिय हस्तक्षेपको खुलेर बिरोध गर्न पर्छ। यो हाम्रो देश हो हाम्रो भुमी हो अनि हाम्रो माटो हो । येस्को निम्ति जे गर्न पर्छ त्यो हामि गर्छौ ।कसैको दादागिरी हैन। हामी स्वाभिमानी नेपाली हौ।

सबैले यो पोस्टलाइ शेयर गरेर नेपाल सरकार समक्ष पुराउ । नेपाल सरकारलाइ झकझकाउ ।

share

भारतिय हस्तक्षेप : मुर्दाबात

कुनै बेला येस्तो थियो नाकाबन्दिको बेला:

“आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न प्रमुख दलहरुले संविधान संशोधन गर्ने निर्णय गरेपछि भारत खुसी भएको छ ।

नेपालमा संविधान जारी भइसकेपछि पनि संशोधन गर्न सातबुँदे प्रस्ताव पठाएको भारतले आफूले भनेजस्तै नेपालका राजनीतिक दलहरुले संविधान संशोधन गर्ने निर्णय गरेपछि भारत खुसी भएको हो ।

नेपालका भएको निर्णयपछि भारतीय सञ्चारमाध्यमले मधेसीले अब अधिकार पाउने लेखेका छन् । भारतको चर्चित च्यानल आजतकले लेखेको छ- ‘मधेसी समुदायको आन्दोलनका बीच नेपालमा संविधान संशोधनको निर्णय भएको छ । भारत पनि सबैको अधिकार समटिने गरी यही चाहन्थ्यो ।’”

समाचारमा मधेस आन्दोलनका कारण भारत-नेपाल सम्बन्ध विग्रिएको दाबी गरिएको छ । ‘काठमाडौंले भारतमाथि अन्तर्राष्ट्रिय सीमामा एक अघोषित नाकाबन्दीको आरोप लगाएको छ । जबकी मधेस आन्दोलनले नाकाबन्दी भएको हो ।’ समाचारमा भनिएको छ ।

सोमबार विहान बसेको प्रमुख प्रतिपक्षी कांग्रेससहितका सत्तारुढ दलहरुले मधेसी मोर्चाकै मागअनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।”

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *