ब्रेकिङ्ग न्युज: काभ्रेमा मयुर यातायातको चालक र सहचालकलाइ बेहोस हुने गरि कुट्पिट

राज श्रेष्ठ , पनौति

नमस्ते फेस्बुका सम्पुर्ण मित्र हरुलाई !
म आज पनि बिशेष खबर ल्याएर आएको छु
कृपया यो पढेर सल्लाह सुझाव दिनु होला
अहिले भखरै काभ्रेको सागा भन्दा मुनि #मयूर यातायात बस गुडिरहेको ठाउँमा नै पनौती को गुन्डा हरु१०,१५जान आएर हाम्रो चालक र सह चालक लाई बिहोशी अबस्थामा बनाएर फरार भागे मात्र एक जान समात्न सकियो र यो बिषय गम्भीर हुनाको लागि यो नेपाल सरकार लाई आग्रह गर्दछु !

दिन डाह्रै गुन्डागर्दी गर्ने हो भने यो नेपाल कहिले बिकाश होला???पत्रकार सर हरुलाई पनि यसको बिषयमा ध्यान दिनु होला भनी पुणा आग्रह गर्दछु ??
यसको अझै पुरा जानकारी आउन बाकी रहेको छ
आखिर के चाहान्छ बनेपा ,धुलिखेल ,पनौती को बस ब्याबसायले ????
(मयूर यातायात माथी जुनसुकै खेल खेले पनि कहिले पछि नहडने पनि हजुर हरुलाई जानकारी गरौँछु )

गाडि ब्यवासाहि सँङ समिति लाई इन्काउन्ट, मा मारिएकाे मनाेज पुन जस्तेै नगरे सम्म यी अाफ्नाे फाइदाकाे लागि गर्ने समिति सुत्रिनु सक्दैना इनिहरु पनि देश काे गुन्डा हुन।

एस बिषय मा गम्भीर हुन जरुरी छ हामी जन्ता लाई मयुर यातायात नै चाहिन्छ मयुर यातायात काे सुरक्षा दे सरकार मयुर काे सुरक्षा भयाे भने हामी जन्ता सुरक्षित हुन्छौ।

सबैलाइ शेयर गरिदिनुहोला !

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *