बलात्कार गर्नेलाइ अहिले फाँसी दिनु हुदैन – रवि लामिछाने , हेर्नुस कारण सहित

बलात्कार गर्नेलाइ अहिले फाँसी दिनु हुदैन – रवि लामिछाने , हेर्नुस कारण सहित

पछिल्लो समय देशमा धेरै बलत्कार बढेका छन। निकै दयनिय रुपमा बालिका हरु बलत्कृत हुँदै मरिएका घटनाले पत्रपतृका र मिडिया भरिएका छन । देशमा निकै लाजमर्दो तरिकाले बलात्कारका घटना घटेका छन। बलत्कार पछिको हत्याले उग्र रुप लिएको छ।

येसैबिच नेपाली काङ्रेसले बलत्कार गर्नेलाइ मृत्युदन्ड माग गरिरहेका छन। बलत्कारिलाइ फासिको सजाएको माग गरेर आज देशभरी प्रदर्शन गरेका छन नेपाली काङ्रेसले।

तर बलत्कारिलाइ फाँसी दिनु हुन्न भन्ने धारणा पनि रवि लामिछानेले निकै मार्मिक रुपमा प्रस्तुत गरे।

हो धेरै मानिसहरुको भनाइ पनि येहि छ कि बलत्कारिलाइ फाँसी दिनु पर्छ, मृत्युदन्ड दिनु पर्छ। धेरै जना भन्नुहुन्छ कि विशेष गरि यो बालिका बलत्कार गर्नेलाइ मृत्यिदन्ड किन हुदैन?

येस्ता अवाजहरु उठेका छन तर कहिलेकाही फेरि सोच्न मन लाग्छ हो मृत्युदन्ड भन्दा पनि ठूलो सजाए दिन मन लाग्छ।

तर यहाँ कानुनलाइ किनबेच गर्ने, प्रहरी प्रशासनलाइ आफ्नो प्रभावमा पार्ने मानिसहरुले अर्कै मान्छेलाइ बलात्कारि बनाएर खडा गराइदिन बेर लगाउदैनन।

पैसामा बिक्री हुने यो समाजमा जे पनि हुन सक्छ। जुन दिन सम्म पैसामा बिक्री हुने यो समाज बन्द हुदैन त्यो दिनसम्म सम्म बलत्कारिलाइ फाँसी दिने नियम नगर्दा हुन्छ किनकी पैसावाला बलत्कारी हरुले पैसाको लागि निर्दोस मान्छेलाउ बलत्कारी बनाएर खडा गर्न बेर लगाउदैनन।

येस हिसाबमा गलत मान्छेले मृत्युदन्ड नपाइ फसाइएको मान्छेले सजाए पाउन सक्छ। तेसैले, जबसम्म यो समाजमा पैसामा बिक्ने कानुन रहन्छ तबसम्म मृत्युदन्ड दिने नियम आये पनि केही हुनेवाला छैन।

पैसाले बिक्ने समाज, पैसामा बिक्ने कानुन र पैसामा बिक्ने प्रहरी प्रसासनको अन्त्य भएको दिन मात्र यो देशमा बलात्कारिलाइ मृत्युदन्ड दिने नियम लेराउनु उचित हुन्छ।

रवि लामिछानेको यो कुरा निक्कै मार्मिक छ । यो कुरा सत्य हो । एक्दम वास्तविक कुरा हि यो । तेसैले पहिला पैसामा बिक्ने कानुनको अन्त्य गरौ । पैसामा बिक्ने पुलिस प्रसासनको अन्त्य गरौ । अनि मात्र बलात्कारिलाइ मृत्युदन्ड दिउ। नत्र भने पैसावाला बलत्कारिले अरुलाइ नै फसाउने छन । पैसाको कानुन कम्युनिस्ट सरकारले बनाएको छ।

जय नेपाल।

Add Comment