बलत्कारिको लिङ्ग काटेर प्लास्टिकमा राखेर प्रदर्शन गर्ने एक मसुर महिला

बाङ्लादेशमा एक महिलाले आफुलाइ बलात्कार गर्न खोज्ने पुरुशको लिङ्ग काटेर प्लास्टिकमा राखेर प्रदर्सन गरेकी छिन ।उनको यो शाहसिक कदम निकै प्रशम्सनिय छ ।नेपालमा पनि बढ्दो बलत्कार र योनजन्य अपराधलाइ कमि गर्न महिला हरु येस्तै कडा हुनु जरुरी छ ।बलात्कारि पुरुशलाइ यो भन्दा कडा कारवाही अरु हुन सक्दैन।तस्बिर सामाजिक सन्जालबाट लिइएको हो ।

Add Comment