फ्रान्सले अर्जेन्टिनालाई घर फर्कायो , अर्जेन्टिनाको विस्वकप यात्रा समाप्त

आज भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाइ हराएर ठूलो खेल देखाएको छ।

अर्जेन्टिनाले आज भएको खेलमा हार गरे लगत्तै धेरै मानिस निराशा भएका छन । अर्जेन्टिना सबैभन्दा धेरै फ्यान भएको टिम हो । आजको फितलो प्रदर्सन अर्जेन्टिना लाई घातक बनेको छ ।

यश अघि पनि अर्जेन्टिनाले खासै गतिलो खेलेको भने छैन। भाग्यबस येहा सम्म आइपुगेको थियो । अरु खेलमा खतरनाक प्रस्तुती दिने मेस्सीले आफ्नो देशको लागि भने तेस्तो केहि गरेको देखिदैन।

अर्जेन्टिनाको विश्व कपको लागि गन्तव्य समाप्त भएको छ। अब २०२२ को लागि पनि येस्तै पस्तुती गर्यो भने अर्जेन्टिना अब फुटबलमा केही गर्न सक्ने जस्तो लाग्दैन । नेपाली अर्जेन्टिनि फ्यान हरुको चुम चुम पनि हराउने भएको छ।

Add Comment