काठमाडौं
नयाशक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पुराना शिक्षक हटाउनुपर्ने र नया युबा शिक्षक ल्याउनु पर्ने बताउनु भयेको छ।
आफ्नो टुइटर मार्फत उहाले भन्नुभयेको छ कि ,
” बिध्यार्थिका पढाईको लागि भन्दा मास्टरको जागिरका लागी स्कुल! जनताका सेवाका लागी भन्दा कर्मचारीकोकर्मचारीको जागिरका लागी ब्युरोक्रासी। येस्तो गाइजात्रागाइजात्रा रहुन्जेल सम्बृदीको कुरा मृगमरिचीका मात्र हुनेछ है! ठुलो बहुमतको सरकारले पनि यो तमासा अन्त्य नगरे कस्ले गर्ने हो? पुराना शिक्षक हटाउ नया युबा ल्याउ ”
यो ट्विट को जस्ताको तस्तै फोटाे तल दियेको छ।
डा. बाबुरामको कुरा तपाईंलाइ कस्तो लाग्यो? कमेन्टमा भन्नुहोला।