पहिलो पटक स्विमिङ गर्दा यसरी रमाए अशोक दर्जी (भिडियोसहित)

अशोक दर्जीले गर्ने हरेक क्रियाकलाप सामाजिक सञ्जालमा भाइरल हुन गरेका छन्। उनी मलेसियामा पहिलो पटक स्विमिङ गरेका छन् जुन भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हेर्नुस् भिडियो।

भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत ‘मन बिनाको धन’ यूट्यूवमा आएलगत्तै चर्चित बनेको छ । आक्रामकरुपमा भ्यूज बटुलिरहेको गीतमा लाइक र कमेन्टको बाढी नै आएको छ ।

गीतमा आएका प्रतिक्रियाहरुबाट दंग छन् संगीतकार टंक बुढाथोकी । आफूले सोचेभन्दा पनि राम्रो रेस्पोन्स पाएको उनी बताउँछन् ।

काठमाडौँ। छोटो समयमा नै भाइरल भएका अशोक दर्जी यतिबेला मलेसियामा छन् । अशोक दर्जी झापा दमकका एक त्यस्ता बालक हुन् जो रातारात बाटोमा गीत गाएर हिट भए।

उनी नेपाल बाहिर आयोजना हुन लागेको आफ्नो पहिलो स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै मलेशिया पुगेका हुन्। उनले आफ्नो पहिलो गीत पनि सार्वजनिक भइसकेको छ जुन निकै हिट भएको छ।

Add Comment