नेपालको फेरि जीत, बङ्गलादेशलाइ हराउदै नेपाल बढ्यो अगाडि

आज भएको खेलमा बिमल घर्ती मगरको उत्क्री गोलसहित नेपालले बङ्गलादेशलाइ हराएको छ ।

फ्री किकमा बिमल घर्ती मगरले गरेको गोल निकै उत्कृष्ट थियो। उनले गरेको गोललाइ किपरको हातमा लागेर अन्तत पोस्ट भित्रे छिरेको थियो ।

नेपालको लागि यो जीत फाइदाजनक छ । येस अगाडि नेपालले भुटानलाइ ४ गोल हानेर जितेको थियो ।

बधाई छ नेपाल

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *