नेतृत्व परिबर्तन नभए अब नेपाली काङ्ग्रेसको भबिस्य छैन

रन्जन कुमार सापकोटा

काठमाडौं ,नेपाल

नेपाली काङ्ग्रेसमा अब नेतृत्व परिबर्तन हुन जरुरी छ। पुराना पुस्ताले पार्टीलाइ सक्न आटेको देखियेको छ। कुर्सी ओगाट्नको लागी मात्र हैन पार्टी लाइ अगाडि बढाउने कृयाकलाप हरु अहिलेको नेतृत्व मा छैन।

मेरो बिचारमा, आदरनिय दाजु गगन थापाले अब पार्टीको नेतृत्व गर्नु पर्दछ।

नेपाली कांग्रेस ले अव शेर वाहादुर गुट , रामचन्द्र गुट , सिटौला गुट , र छायामा रहेका धेरै गुट ,उपगुट ले अव आपसी द्वन्द, आपसी द्वेस ,वैमन्यस्य ,घात ,अन्तरघात सवैलाइ विर्सिएर चारतारा झण्डा मुनि ,रुख मुनि एक भएर वि पी को राष्ट्रिय मेलमिलाप लाइ मनन गरेर , धारण गरेरएकताको वर्षामा भिजेर सुकेको रुख लाइ एकक्षणमै हरियों हरियों बनाउन जरुरी छ।

सहमत हुनुहुन्छ भने कृपया शेयर गर्नुहोला।

Add Comment