देश बनाउन धुर्मुस सुन्तली र रबि लामिछाने

काठमाडौं

april २५

देश तब बन्छ जब येस्ता मानिसको बिरोध गर्नेलाइ काटेर फालिन्छ

अहिले पचिल्लो समय देशमा सबै भन्दा धेरै समाज सेवा र बिकास निर्माणका काम गरेका धुर्मुस सुन्तली अनि पत्रकारिता छेत्रमा उथल्पुथल लेराएका रबि लामिछाने साच्चै यो देशको अभिन्न अङ्ग हुन ।

तर , हाम्रो समाजमा अनेक किसिमका मानिशरु छन । धेरै जनाले उहाहरुलाइ नाटक गरेको भन्दै आरोप पनि लगायेका छन । तर काम गर्नेलाइ सबैले साथ दिनुपर्छ , हौशला दिनपर्छ । यो देशको सम्पुर्न बिकासनिर्मानका कामहरु धुर्मुस सुन्तलिलाइ दिइयो भने देशको सम्पुर्ण चौतर्फी बिकासले तिब्र गति लिनेछ ।

तेसै गरि पत्रकार रबि लामिछाने :

rabi lamichhane is a nepali television presenter who set the world record for hosting the longest-ever television talk show which was broadcast in News24 Television in April 2013. He is one of the most popular TV journalists working in Nepal.

Regardless of having US degree and best job prospects over there, deep hearted patriotism toward motherland brought him back to his country. Popular telvision show, sidha kura janata sanga, addressing root cause of problems inside the country has made him more popular among many Nepalese people.

He is best known for his detective style journalism and putting a straight talk to bureaucracy regarding the problems of their offices. Besides, he also work for eradicating different problems of corruption inside country .He is a big hearted person who understand others feelings and provide psychological strength to give justice to them

देशमा लुट्पाट र अराजकता मच्चाउने हरु आज यो नाम देखि डराउछन किनकी रबि लामिछानेले येस्ता काम गर्ने हरुलाइ मिडियामा पर्दाफास गर्दिन्छन । आज देशैभरी उनकै चर्चा छ ।

देसको अभिन्न अङ्ग यी दुइको कामलाइ खुलेर प्रसम्सा गरौ विरोध हैन।

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *