जनमत : नेपालमा बलत्कारिलाइ कस्तो सजाए दिनुपर्ला ? कृपया भन्नुहोला

नेपालमा धेरै बलत्कारको घटना बढ्दो रुपमा छ। सामाजिक सन्जालमा हामी दिनहु जसो अनेक बलात्कारका घटना सुन्दै आएका हुन्छौ । कहिले बृद्धले बालिका बलत्कार गरेको त कहिले कस्ले ।

सुन्दा पनि गारो तर येति सानो मुलुक भएर पनि येति धेरै बलत्कारको घटना हुनु भनेको नेपाल र नेपालिहरुको लागि लाजमर्दो कुरा हो ।

नेपालमा बलत्कारिलाइ कस्तो सजाए दिनुपर्ला ? कृपया भन्नुहोला

ranjan

Young content writer

Leave a Reply

Your email address will not be published. Required fields are marked *