आफ्नो साथिलाइ पनि आफुसङ्गै लग्ने अशोक, कति सच्चा मनको छन हेर्नुस

सानो उमेरमै अशोक भाइरल भएका छन । उनले आफ्नो सङ्गै गीत गाउने साथिलाइ पनि आफू सङ्गै अगाडि लैजाने भएका छन।

काठमाडौं

नमस्कार सबैलाइ । भाइ अशोक दर्जिको हिजोआज जता ततै चर्चा त छदै छ तर यो चर्चा बाट देशले अनि सरकारले के पाठ सिक्ने त? कृपया ध्यान दियेर पढ्नुहोला।

नेपालमा कला भयेका थुप्रै बालबालिका हरु छन जस्को आर्थिक अनि पारिवारिक अवस्ता निकै कमजोर छ। येहि पारिवारिक कमजोरिले गर्दा यिनिहरुले न त पढ्न लेख्न पाउँछन् न त कला देखाउन नै पाउँछन्। आज अशोक ले त चर्चा पायो र पढ्न पनि पायो । तर बाकी हजारौ बालबालिका हरु??

हामिले धेरै बाल्बालिका हरु बाटोमा गीत गाउदै हिड्ने , सारङ्गी बजाउदै हिड्ने, जादु अनि नाटक द!खाउदै हिड्ने त देख्छौ तर के उनिहरुको प्रतिभाको कदर गरेका छौ त?? अबस्य छैनौ । उनिहरुले पढ्न नपायेर उनिहरुका कयौ कला हरु मर्दै जान्छन र अन्तिममा फलस्वरुप देशले धेरै होनहार ब्यक्तित्वोलाइ गुमाउछ केबल पढाइका कारण । किनकी शिक्षा भनेको आधारभुत कुरा हो जो बिना कोहि पनि अगाडी बढ्न मुस्किल छ ।

तेसैले अब नागरिक सचेत हुनु जरुरी छ । बाटो बाटोमा गीत गाउदै हिड्ने बच्चाहरु , नाटक देखाउने बच्चाहरु , सारङ्गी बजाउने साना साना बच्चा हरु येदि तपाइले देख्नु भयो भने कृपया मिडियाको सहयोग लियेर हुन्छ या अरु केही गरेर हुन्छ उनिहरुको प्रतिभा लाई कदर गर्ने काम गर्नुस र उनिहरुलाइ शिक्ष्याको व्यबस्था गर्नलाइ पहल गर्ने गर्नुस।

देशलाइ सम्बृद्द बनाउने यो एउटा सानो पाइला हुनसक्छ। तपाइको सानो सहयोगले कुनै कलाले ठाउँ पाउन सक्छ। कुनै मान्छे वास्तविक मान्छे बन्न सक्छ अनि देशले पनि राम्रो मान्छे को संरक्षण गर्न सक्छ नत्र कलालाइ मर्न दिनु भनेको रास्ट्र लाइ घाटा पुराउनु हो ।

भाइरल ब्वाए अशोक दर्जीले दोस्रो बिदेशको कार्यक्रम सकेर नेपाल फर्किएका छन् । आइतबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा ओर्लिएका अशोकले दुबईका बिभिन्न ठाउँमा सांगितीक प्रस्तुती दिएर फर्किएका हुन् ।

यो भन्दा अघि अशोक मलेसियाका बिभिन्न ठाउँमा सांगितीक कार्यक्रमकै लागी पुगेका थिए । अशोक सँगै गायक तथा संगीतकार टंक बुढाथोकी पनि छन् ।

अशोक र टंकसँगै डिजे रुपक र अशोकका शिक्षक दीपक न्यौपाने पनि सँगै दुबई पुगेका थिए । नेपालको बिमानस्थलमा सञ्चारकर्मिसँग कुरागर्नेक्रममा शिक्षक दीपक न्यौपानेले डिजे रुपक र आँफू अशोकको पैसामा दुबई नगएको प्रष्ट पारे ।

उनले आफुहरुको ब्यक्तिगत काम भएकोले संगै जाने र आउने गरेको तर अशोकको पैसामा गएको भन्ने आरोप झुट भएको बताए । साथै न्यौपानेका अनुसार अब अशोक पढाईमा लाग्नेछन् ।

फेसबुक प्रयोगकर्ताले सक्दो शेयर गरि धेरै जनमानसमा पुराउनुहोला। धन्यबाद

Add Comment