अशोक भन्छन्, “म मर्न तयार छु ,तर टंक दाइको साथ छोड्ने छैन” (भिडियो सहित)

भाईरल ब्वाई अशोक दर्जी अहिले चर्चा संगै बिवादमा छन् । उनलाई अहिले तानातान छ । उनी पढ्ने स्कुलका प्रिन्सिपल र गायक तथा संगितकार टंक बुढाथोकी बिच अशोक तानातान भएको छ ।

केहीदिन अघी टंकले अशोकलाई राजाधानी ल्याएपछी प्रिन्सिपल दीपक न्यौपाने अशोक हराएको भनी निवेदन दिएका थिए ।

अशोकको परिवार टंकको साथमा अशोकलाई पठाउन चाहन्छन् । तर उता प्रिन्सिपल न्यौपाने अशोकको पढाई बिग्रेको आरोप लगाउछन् । उनका दिदी बहिनी पनि तंकको साथ मै भाई जाओस भन्ने चाहन्छन् ।

अशोककी एक दिदी भन्छिन् , “अशोक भन्दा म मर्छु बरु तर दीपक सर भएको ठाउँ जान्न टंक बुढाथोकी भएकै ठाउँ जान्छु । ”
अशोक दर्जीको दिदिहरुको येस्तो आक्रोश मेरो भाई अशोक मर्न तयार छ,तर टंक दाइको साथ छोड्ने छैन हेर्नुहोस भिडियो सहित अशोक दर्जीको दिदिहरुको येस्तो आक्रोश मेरो भाई अशोक मर्न तयार छ,तर टंक दाइको साथ छोड्ने छैन हेर्नुहोस भिडियो सहित

Add Comment